बुधबार, वैशाख १०, २०८२

राष्ट्रियसभाबाट निजीकरण अध्यादेश २०८१ स्वीकृत

नेपालखोज २०८१ फागुन २२ गते १६:२२

काठमाडौं । निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, स्वीकृत भएकाे छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले उक्त विधेयक बहुमतले स्वीकृत गरेकाे हाे ।

यसअघि, उक्त विधेयकको अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरिएको थियो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव प्रश्तुत गरेका थिए ।

प्रतिक्रिया