सोमबार, वैशाख ८, २०८२

सुनचाँदीको मूल्य बढ्याे, तोलामा कति पुग्यो ?

नेपालखोज २०८१ चैत ४ गते ११:३०

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया