मंगलबार, वैशाख ९, २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत १० गते बस्ने

नेपालखोज २०८१ चैत ५ गते ११:२१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएकाे छ । बैठक चैत १० गतेका पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहनेछ । बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।

प्रतिक्रिया