बिहीबार, वैशाख ४, २०८२

अलपत्र मलमुत्र व्यवस्थापन केन्द्र

नेपालखोज २०८१ चैत ५ गते १०:५०

व्यास नगरपालिका-१३ बेनिकोटस्थित सुडेको पुल नजिक रहेको मलमुत्र व्यवस्थापन केन्द्र । विसं २०७५ सालमा निर्माण गरिएको तत्कालिन साना सहरी तथा खानेपानी आयोजनाको झण्डै तीन करोड बजेटमा दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको समन्वयमा निर्माण गरिएको यो केन्द्र प्रयोग बिहीन अवस्थामा रहँदै आएको छ । तस्बिर : सानेबहादुर नेपाली /रासस

प्रतिक्रिया