आज राष्ट्रियसभा बैठक बस्दै
नेपालखोज
२०८१ चैत ७ गते ६:३३

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

सम्बन्धित
प्रतिक्रिया