आइतबार, वैशाख ७, २०८२

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

नेपालखोज २०८१ चैत ८ गते ९:१३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो तराई प्रतिकिलो रु २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ५५ रुपैयाँ, गाजर लोकल प्रतिकिलो ४० रुपैयाँ, गाजर तराई प्रतिकिलो २५ रुपैयाँ, बन्दा लोकल प्रतिकिलो १५ रुपैयाँ, बन्दा ९नरिवल० प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो २० रुपैयाँ, स्थानीय काउली ज्यापु प्रतिकिलो २५ रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो लोकल प्रतिकिलो २० रुपैयाँ, सेतो मूला हाइब्रिड प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ तथा भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो २०० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी लोकल प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी हाइब्रिड प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी राजमा प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, तिते करेला प्रतिकिलो १४० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परबर लोकल प्रतिकिलो ९० रुपैयाँ, परबर ९तराई० प्रतिकिलो १५० रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो लाम्चो प्रतिकिलो २० रुपैयाँ, हरियो फर्सी डल्लो प्रतिकिलो २० रुपैयाँ तथा भिण्डी प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया