सोमबार, वैशाख ८, २०८२

राजावादीको अराजकतापछि तीनकुने क्षेत्रमा कर्फ्यू

नेपालखोज २०८१ चैत १४ गते १९:००

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू लगाइएको छ। राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको हाे ।

प्रतिक्रिया