सोमबार, वैशाख ८, २०८२

राष्ट्रियसभा बैठक दिउँसो साढे ३ बजे सम्मका लागि स्थगित

नेपालखोज २०८१ चैत १६ गते १४:५४

काठमाडाैं । राष्ट्रियसभा बैठक दिउँसो साढे ३ बजे बस्ने गरी सरेको छ ।

आज एक बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षीले सरकारको जवाफ माग्दै दुवै सदनका बैठक अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया