सोमबार, वैशाख ८, २०८२

सभामुख घिमिरे र रविबिच छलफल जारी

नेपालखोज २०८१ चैत १८ गते १०:४६

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच छलफल जारी छ ।

सभापति लामिछाने घिमिरेलाई भेट्न विहान १० बजे सिंहदरबार पुगेका थिए । आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्न लामिछानेले सभामुखलाई भेटेका हुन् ।

प्रतिक्रिया