राप्रपा सांसद दीपक बोहराको निधन
नेपालखोज
२०८१ चैत १८ गते ११:३८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ ।
राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो ।
रुपन्देही क्षेत्र नम्बर- १ बाट निर्वाचित सांसद बोहरा पूर्वमन्त्रीसमेत हुन् । उनको शवलाई भैरहवा लैजाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया