लिङ्देनकाे आरोप- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछन्
नेपालखोज
२०८१ चैत २५ गते १५:३१

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख दीपक थापामाथि गम्भीर आरोप लगाएका छन् ।
मंगलबार काठमाडौं बल्खुमा आयोजित बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रहरी प्रमुख आईजीपी थापालाई एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भन्दै आरोप लगाए ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई लिएर प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै उनले यस्तो आरोप लगाए ।
सम्बन्धित
प्रतिक्रिया