पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
नेपालखोज
२०८१ चैत २६ गते १०:५३

काठमाडौं । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् ।
समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया