शनिबार, वैशाख ६, २०८२

११ बुँदे माग राख्दै राज्यव्यवस्था समितिको कार्यालय घेर्न पुगे कर्मचारी

नेपालखोज २०८२ वैशाख ५ गते १३:५१

काठमाडौं । निजामती कर्मचारीले संसदको राज्यव्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ गरेका छन् । उनीहरूले शुक्रबार बिहान कार्यालय घेराउ गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ गरेका हुन् ।

प्रतिक्रिया