साउन ६ गते सार्वजनिक बिदा
नेपालखोज
२०७८ साउन ४ गते १९:००

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया