गण्डकी प्रदेशमा दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने
नेपालखोज
२०७८ साउन ८ गते १३:१५

काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ । यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो ।
पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया