नोराको ब्याग कलेक्सन ! (फोटो फिचर)
नेपालखोज
२०७८ भदौ १ गते ११:५५

काठमाडाैं । बलिउडकी फेमस एक्ट्रेस तथा डान्सर नोरा फतेही आफ्नो लुक्स र स्टाइलका कारण अक्सर चर्चामा रहन्छिन । सोशल मीडियामा उनका तस्बिर तथा भिडियो जमेर भाइरल हुन्छन् ।
नोरा फतेहीको स्टाइललाई उनको स्टनिङ आउटफिटले मात्र बढाउँदैनन उनका शानदार हेन्डब्यागले पनि त्यसमा खास लुक सृजना गर्छ ।





तस्बिरहरू : सामाजिक सन्जाल
सम्बन्धित
प्रतिक्रिया