बिहीबार, वैशाख ११, २०८२

काठमााडौं उपत्यकामा थप ७ सय १५ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ भदौ ११ गते १६:५३

काठमाडौं । काठमाडौँ उपत्यकामा थप ७ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा काठमाडौँमा ४५४ जना, भक्तपुरमा ९२ जना र ललितपुरमा १६९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया