बिहीबार, वैशाख ११, २०८२

मोडल तथा कलाकार निशा घिमिरेकाे निधन

नेपालखोज २०७८ भदौ १६ गते २०:४२

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । नर्भिक अस्पतालमा उचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

प्रतिक्रिया