बिहीबार, वैशाख ११, २०८२

‘दसैँको बेला हिरोको मेला’ मा यति धेरै छुट !

नेपालखोज २०७८ भदौ २० गते १५:२१


काठमाडौ । हिरो मोटरको “दसैँको बेला हिरोको मेला”भन्ने नयाँ योजना सार्वजनिक भएको छ ।

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रा लीले नेपालीहरुको महान चाड बडा दशै २०७८ को उपलक्ष्यमा”दसैँको बेला हिरोको मेला“भन्ने नयाँ योजना ल्याएको हो ।


यो योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु छ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत एक लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले एक लाख नगद पाउने छन् ।

साथै सबै हिरो मोटरसाईकल र स्कुुटरमा शुन्य प्रतिशत व्याजमा ५० प्रतिशत फाईनान्स सुबिधा पनि उपलब्ध रहेको छ ।

प्रतिक्रिया