आइतबार, वैशाख २१, २०८२

निफ्राले ८.५ प्रतिशत नगद लाभांश दिने

नेपालखोज २०७८ असोज ५ गते १३:२२

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट सेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीकाे ८.५ प्रतिशत नगद लाभांश ‍(करसहित) वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज ४ गते सोमबार बरेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया