लुम्बिनी प्रदेशसभा बैठक स्थगित
नेपालखोज
२०७८ असोज १३ गते १३:२१

काठमाडौं । लुम्बिनी प्रदेश सभाको आज (बुधबार) दिउँसो १ बजे बोलाइएको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।
प्रदेश सभा बैठक अब असोज २० गते बुधवार दिउँसो १ बजे बस्ने छ।
सम्बन्धित
प्रतिक्रिया