यसरी मनाइन् नायिका करिश्मा मानन्धरले दसैँ (फोटो फिचर)
नेपालखोज
२०७८ असोज ३० गते २०:०५

काठमाडौं । नायिका करिश्मा मानन्धरले यस वर्षको दसैँ परिवारका सदस्यमा सिमित भएका मनाएकी छन् । बिगतका वर्षहरुमा साथीभाई, आफन्तजन भेला भइ दसैँ मनाउने गरिएको भएपनि गत वर्षदेखि भने परिवारमा सिमित भएर दसैँ मनाउने गरिरएको उनले बताएकी छन् ।
उनले दसैँ मनाएको भिडियोमा गत वर्षदेखि कोभिड संक्रमण फैलिएकाले संक्रमणको जोखिम नहोस भन्नका लागि परिवारमै सिमित भएर मनाइएको बताएकी छन् । उनले यस वर्ष दसैँमा भिडियो तथा तस्बिरहरु आफैं क्लिक गरेकी हुन् ।








तस्बिर : नायिका करिश्मा मानन्धरको फेसबुकबाट
सम्बन्धित
प्रतिक्रिया