आइतबार, वैशाख ७, २०८२

कर्णाली प्रदेशमा माओवादीले माग्यो ४ मन्त्रालय

नेपालखोज २०७८ मंसिर २ गते २०:१२

काठमाडाैं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको जनाइएकाे छ ।

आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने माओवादी केन्द्रले दाबी गरेकाे छ ।

प्रतिक्रिया