क्यार्न हाँसिछऊ येति ?

काठमाडौं । सुप्रसिद्ध नायिका ऋचा शर्मा कमेडी च्याम्पियनको निर्णायक पनि हुन् । शर्मा नेपाली रजतपटमा गम्भीर अभिनयका लागि परिचित नाम हुन् । उनले फेसबुकमा राखेको यो तस्बिर निकै उज्यालो र सुन्दर छ । यो तस्बिरमा आएका कमेन्ट पनि निकै रोचक छन् ।
beautiful, Sundar, Lovely, आहा, gorgeous, Nice, Queen, Princess, Charming, Pretty आदि-इत्यादि टिप्पणीका अतिरिक्त थप केही टिप्पणी :
हिमाल थापा
क्यार्न हाँसिछऊ येति ?
गोकुल रिमाल
कोरोनाको खोप लगाउन रेडी होर पाखुरा मा ! ?
गणेश बाँस्कोटा
के नाटक हो यो बुढेसकालमा ।
अजय लामिछाने
देखें पछि मज्जा आयो ।
भीम राई
हाँसो धेरै राम्रो छ है ।
सौगात पाण्डे
मज्जा आयो ।
मोहन चापागाईं
मज्जा आयो, सो ब्युटिफुल ।
चन्दा स्त्री
नेपाली कला क्षेत्रमा पछिल्लो पुस्ताको निकै शक्तिशाली लाग्ने दुई पात्र ॠचा शर्मा र सुरक्षा पन्त ।
छत्र खड्का
मज्जा आयो । सुन्दर तस्बिर दिदी ।
पर्वत पौड्याल
छोरा कत्रो भो ??
नवीन चन्द
सुनौलो रूप हजुरको मुस्कान चाँदी,
भन्स्यो न दिज्ज़ु हजुरलाई कसले बनायो आतंकवादी (क्युट) ।
कुमार निर्मल
प्रतिभासहितको सुन्दरता ।
नेत्र मगर
आँछु जाडो हुँदैन ?
सीएम नेपाल
जो धेरै हास्छ ऊ धेरै बाँच्छ र स्वास्थ हुन्छ । मज्जा आयो ।
प्रतिक्रिया