किन च्यात्तिएको पाइन्ट लगाएको ?

काठमाडाैं । नेपाली चलचित्रकी हाेनाहार नायिका विपना थापाले फेशबुकमा राखेको तस्बिरमा आएको केही राेचक प्रतिक्रिया ।
करिश्मा मानन्धर- ब्युटिफुल ।
सन्चिता लुइँटेल- वाउ…..दिज्यु ।
नगरकोटी मोनिषा- लाइफ त हो, भाग्यमानी दिज्जु ।
लोकेश बस्याल- किन च्यात्तिएको पाइन्ट लगाएको ?
गणेश थापा- मस्त जिन्दगानी ।
युवराज शर्मा- यो कहाँ हो दिदी ?
अर्जुन थापा- दिदी, पाइन्ट घुँडोमा प्वाल परेछ, मुसोले खायो कि ?
राज पाैडेल- रुप र अभिनय दुवै राम्रो भएकी नायिका ।
उज्ज्वल मुखिया- लुकिङ शो ब्युटिफुल एन लभ्ली ।
शमुईल बानो- वाउ, ह्वाट् अ ग्रेट अमेजिङ प्लेस ।
रितु सिंह ठकुरी- सदाबहार राम्री ।
सुरज सिरेङ- राम्री मुन्छे ।
शन्तोष गुरागाईं- सीमा नाघेर राम्री ।
अन्य कमेन्ट Superbb , Nice ,Very nice,Stunning,Beautiful as always ,Wow enjoy my dear..so beautiful pic..,So cute,So pretty , Ohhho,You are elegant ,Gorgeous dear,Cute,Wowow lovely .




प्रतिक्रिया