दोर्दी जलविद्युत आयोजना तीव्र गतिमा निर्माण हुँदै
नेपालखोज
२०७६ फागुन ४ गते १४:०५
काठमाण्डौ । लम्जुङस्थित दोर्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र रुपमा भइरहेको छ ।
आयोजनका सञ्चालक राम पाण्डेका अनुसार साउन १० गत आएको बाढीका कारण आयोजनामा समस्या आएता पनि निर्धारित समय चैत्र भित्रमा नै आयोजना सम्पन्न गर्न निर्माण गरिएको सब स्टेशन अन्तिम चरणमा प्रवेश गरेको छ ।
पाण्डेले भने, ‘२५ मेगावाट विजुली उत्पादन क्षमताको उक्त जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न करिब ५ अर्ब लाग्नेछ ।’
सम्बन्धित
प्रतिक्रिया