बिहीबार, वैशाख ११, २०८२

गलामा माला र हातका बाला खै ?

नेपालखोज २०७८ पुष ९ गते १३:४२

गायिका मिलन नेवारले फेशबुकमा राखेको फोटोमा आएका केही राेचक कमेन्ट

अमर साउद- चन्द्रमाबाट पृथ्वीमा हेर्दा देखिने दुइ कुरा : १) चाइनाको ग्रेट वाल र २) तिम्रो यो फोटो आहा !!!

टेक जीएम- ज्यान त मर्दको जस्तो छ त हाै दिदी ।

एसपी चालिसे- कसम मार्दिन्छु है ।

शनिस महर्जन- नेवारी भाषाको गीत पनि गाउनु पर्यो ।

खेम अर्याल- यस्तो कपडाभन्दा त राष्ट्रिय गहना अनि गुन्युचोली नै राम्रो गाँठे ।

रामकुमार ल्वागुन– तपाईंको बिबाह गर्ने उमेर हुदैछ जस्तो लाग्छ तर डिबोर्स भयोभन्दा पत्याउनै गार्हो के ।

कुबेर प्रसाद कोइराला- हजुरकाे पाउ मिलाइ मेराे सिर राखि ढाेगे ।

अनन्त बान्तवा- किन उदास हो यी रमाइला मुहार ! घाम अस्ताएसरी सुकोमल अनुहार !! हारेर पनि नहारेको म सुन्दरी बलभन्दा बुद्धि ठुलो हुन्छ, धैरेताको कमि छ ल प्यारी ।

मातृका राई बक्सिङ वाला गायिका ।

लक्की सन्तोष- मेकअपले हो राम्री देखिएकी त, नत्र काली हिस्सी परेकी मोरी ।

अनिल हाङ राई– रिसाहा रैछिन यी नानी ।

एनकेबि डोल्पा- अरु सबै ठिक छ ड्रेस चाहीँ………….।

कुमार सानू- रुप रङ्ग मात्रै राम्रो रहेछ । अरु त केही पनि रहेनछ ।। अनपढ जस्तो लाग्यो । बाैद्दिकता भन्ने चिज नै भेटिएन। दिमाग पनि केटाकेटीको जस्तो ।

नारायण प्रसाद- मिलन तपाईंको गीत सारै मनपर्छ साथै तपाईं पनि ।

गोपाल गुड नाइट पोज ।

प्रियतम मुखिया- हिरोनी ।

मनमोहन ओली- तिमी सधैं राम्री नै छौ । धेरै उताउलोपन नगर्नु नत्र पतनको बाटो तिर लाग्नुपर्ला ।

दिपक लिम्बू- कति राम्री हाउ ।

प्रदीपराज श्रेष्ठ– चैत बैशाख काे खडेरि जस्ताे उजाड छ त फाेटाे गलामा माला र हातका बाला खै ? रुगमहाङ बान्तवा जाडाेमा ?

चन्द्र गाैतम – मीठो स्वरकी धनी असल गायिका ।

अर्जुन कुलुङ राई – ओल्ड इज गोल्ड, सदाबहार सुन्दरी भन्न मन पराए !

दिपेन्द्र कुमार– फ्याक राम्री बुनु…।

महेश कनवर – जाडो मासमा पनि के साह्रो गर्मी भाको हो कुन्नि ?

केशव प्रसाद श्रेष्ठ- कति राम्री हो ?

नित्यनाथ श्रेष्ठ – पुरानो फोटो जस्तो लाग्यो ।

पुर्वेली शन्तोष- झनझन् राम्री देख्छु त हाैं नानी ।

पदम श्रेष्ठ- छोरी मान्छे जति उमेर ढल्कियो त्यति राम्री हुन्छ्न् भन्ने यो तस्बिर ले प्रमाणित गर्यो ।

अन्य, Lovely Qeen , charming , Very beautyful , Too hot , My favorite , My crush , Kada , My dream girl , I love u , i like you , Saxi , Quti , simple ramri , best singer , Sexy Hot looks , Amazing Pose , Pari , Mast , Gorgeous , सुन्दरी , राम्री मान्छे , प्रीटि ।

प्रतिक्रिया