बाउ गोता कि आमा ?

अच्युत बम ठकुरी – पहाडै पहाड भएको ठाउमा भ्यु टावर बनाउनु र हिन्दु नै हिन्दु भएको ठाउँमा क्रिशमस मनाउनु एउटै हो ।
तारा मगर – बाउ गोता गाहो कि आमा गोता गाको हो बच्चो ?
उज्वल सुवेदी – बाह्र वर्ष बाइबल पढायो भुकम्प जादा राम राम ।
तिम्सिना सुमन – प्लाष्टिकको रुख होइन वर पिपल तुलसी रोपौ – जय सनातन ।
बिस्नु देब निरोैला – अनि टिका लगाउन पर्दैन , सिंदूर- पोते ?
बसन्त बस्नेत – माफ गर्नु होला जोकर जस्तो देखिएको छ !!
राजेन्द्र शर्मा – अरु जातजाति अनि धर्मको पनि यस्तै चाडमा टोपी लगाएको फोटो मुख किताबमा हेर्न पाइन्छकी ?
दिपक खडका – मज्जा आयो , बधाई छ ।
येम जंङ- आहा , क्या मज्जा ।
जेकिन किराँत- क्रिसमसले गर्दा भेनाजु पनि हेर्न पाईयो पहिलो पल्ट ।
देबकोटा महेन्द्र – बुढा – बुढी एउटै ड्रेस , बच्चा चैँ एकदम फ्रेश ।
मधुसुदन ढकाल – राम राम राम , नाटक ।
बिस्नु थापा- जसले हामीलाई सैतान भन्छ ऊसको कपी गरेर के काम रु
रमेश महरा – लौ बधाई छ । बच्चा बिचरा लाइ त के थाहा तर तपाईंहरु लाइ मेरि हो कि तेरि हो क्रीस्मस्स्स्स्स्स्स्स्स्स्स मस ।
नेपालको भान्जा आकाश – रीचा शर्माले पनि पतिको लुगा साटासाट गरेर लगाउन थालेकी छिन् भनेर न्युज आउन सक्छ रजतपट अंकलको प्रोग्राममा ।
गोबिन्द केशी – सुत्केरी दिदीलाई भन्दा भेनालाई कति जाडो भाकोरु टोपि दिदीलाई लाईदेउ बुढा ।
प्रतिक्रिया