यस्तो लुगा कस्ले सिलाउँछ ?

सारेगमपको मन्चमा प्रिय मित्र यमनजीसॅंग कैद गरिएको सम्झना भन्दै नायिका रिमा विश्वकर्माले पाेस्ट गरेकाे फाेटाेमा आएकाे कमेन्ट ।
हेराैं कमेन्ट बक्समा आएका केही राेचक कमेन्ट ।
मनसिंह ठकुरी- साँच्चिकै झुक्कीएको म त अप्सरा नै झरिछिन् कि भनि ।
केबि सुनार- आन्टी त च्वाँक देखिएकी ।
शंजय पाैडेल- यमन त लाटो रिमाको अगाडि ।
संजिब विश्वकर्मा- यो लुगा लगाउने स्टायल चाहिँ भएन है दिदी । तपाईंको आदि हात देखिएको छ त ।
जिबी शाही- रिमा जस्ति सुन्दर केटीको नेपालमा केहि लाग्दैन । ट्यालेन्ट, हाइट हरेक कुराले हेर्दा किन नेपाल सुन्दरीमा भाग नलिएको होला जस्तो लाग्छ ।
आनन्द साउद- चिसो लाग्ला है ।
राज कुमार दर्लामी – कति राम्री हुनुहुन्छ हाै रिमा जी ।
रविनराज विश्वकर्मा- झुलको कपडाबाट बनाएछ क्यारे कम्पनी ले यो लुगा । जय नेपाल आफ्नो साख्खै बुढोसँग कहिले हो सेल्फी लिने रिमा जि ?
डिबि कुलुङ- तपाईंको अङ्ग्रेजीले मेरो इङलिस उडाईदियो बेइ ।
दमन ढुङ्गाना छाडा नबन ल, लुगा हेर कस्तो छ ? आधा खुला, लाज मान हो नाङ्गो मान्छे । मलाई त मन परेन यस्तै पारा हो भने एक दिन समाजले बहिस्कार गर्छ, हेक्का रहोस यो कुरा ।
हिमाल क्षेत्री बेला – बेला यमनले हात समाउँदा मलाई जलन हुन्छ रिमु । के यो माया हो ?
मनोज धामी- पोज अली बढी भयो की ?
पुङमाङ कान्छा– आछु छु छु जाडो ।
राज– बेबि जाडो हुन्न तिम्लाई ??
राजकुमार खड्का- रिमा जी हजुरको इस्माइलले मलाई घायल बनाउँछ ।
नरेश– राम मन जति सुन्दर अनुहार पनि उस्तै सुन्दर ।
ललित कुमार– तपाईंको प्रस्तुती सबैभन्दा दमदार लाग्छ ।
लोकेन्द्र जी– सुन्दरता र लोकप्रीयता को सदुपयोग भएन ।
पुस्पराज ओझा– यस्तै मान्छेसँग भेट हुदो रैछ रिमाको, कहिले यमन कहिले मेक्सुम् ।
धन नेवाङ- दामी छ रिमु ।
ब्लोन मंगोलियन हर्ट– सुशील नेपालसँग चाहिँ असली जोडि होकि जस्तो हुन्थ्यो ।
विश्व– काली तिमी जति राम्री त मलाई कुनै नेपाली कलाकार लाग्दैन हौ रिमा दिदी । रुप र कला दुबैले पुर्णता भएकी मान्छे हौ तिमी ।
केर सिंह तामाङ– ब्रा लगाउन पर्दैन रिमा बेबी ?
विस्णुमणि अधिकारी – यस्तो लुगा कस्ले सिलाउँछ ?
प्रकाश तिरुवा- कडा सारै रिमु ।
महेश उपाध्याय– कडा भनेर सम्झने, पानी छर्कने ब्रो ।
विज्ञान अर्याल- आँखा कि नानी तिमि माया कि खानी यो दिल भित्र बसेकी रानी तिमी रहर त थियो तिमीसँगै बिताउने यो जिन्दगानी ।
हिमाल विश्वकर्मा- अब बिहे कहिले हो रिमा दिदी ?
लामा धिरज– ज्यान त गतिलो बनाइछौ त डार्लिंङ ।
रोमियो मिया– गोर्खाली यति धेरै सेक्सी हुन भएन, सबैको ध्यानाकर्षण हुने गरि ।
गंगा थापा-लुगा हेर्न भए नि आउन मन लाग्यो ।
प्रतिक्रिया