‘मेरो त के छ र चार प्याक लगाएर सुत्छु !’

सोच्दै छु, अब के सोचौं ?
वर्षा शिवाकोटी
वर्षाको यो तस्बिरसहितको स्टाटसमा आएका केही रमाइला प्रतिक्रिया :
‘के सोचे थे जिन्दगीमा के के भयो आज’ नै सोचे ठीक होला अहिलेका लागि ।
नेमिष गौतम
जीवनसाथी कस्को साथ रोजु
सोची राछु, यसपछि, के सोचुँ ।
शरद पाण्डे
त्यो खाली कुर्सी देख्दा मलाई धेरै खुसी लाको छ । उमेर नमिले पनि मन मिले जिन्दगी सप्रिन्छ । यो झिनो आशामा कति दिन कटाए । कति रात नदिदाइ बिताए मलाई मात्र थाहा छ ।
आदर्श बस्याल
बिहेको विचार गर अब ।
हिक्मतजंग खड्का
अब बिहे कहिले गर्ने भन्ने बारे मा सोचौं ।
न्यौपाने रवि
जे सोच राम्रो सोच ।
सुनील मास्के
प्रश्न निकै गहकिलो र गम्भीर छ । तस्बिरमा पनि सोचाइ बोलिरहेको छ ।
राजबहादुर साने
भो, धेरै नसम्झनु मलाई बिर्सिसिनु अब !
विक्रम केसी
सम्झे उसैलाई सम्झिनु ।
सूर्यप्रताप थापा
चिसो-चिसो मौसम मा चिया कफी खाऊ ।
आशिष रणपहेली
लगन जुराउनुपर्यो अब ।
कुन्दन बोहोरा
सोच्छु, सोचभन्दा माथि के नै सोचेथें र ?
सोच्दा-सोच्दै जिन्दगी नै जाने होला खेर ।
दीपक पौडेल
जाडो बढ्यो अलि न्यानो लुगा लगाएर बस है
मेरो त के छ र चार प्याक लगाएर सुत्छु ।
कृष्णहरि आचार्य
डियर वर्षु , मेरो बारेमा सोचेर फुर्सद हुन्छ र तिमीलाई अरु केही सोच्ने ?
सन्तोष ढकाल
सोचेर केही हुन्न, गर्नुपर्छ ।
दामोदर पुडासैनी
राम्रैका लागि सोच्नुहोला ।
कमलमणि गौतम
मलाई थाहा छ, पहिलो लकडाउन त दुर्गेशसँग घुमेर बिताएको थिएँ, योपालि पो दुर्गेश घुम्न मान्छ कि नाई भनि सोचिरहेकी छौ ।
पुर्णजा दुर्गेश
मलाई सम्झेऊ म तिम्रै छेउमा हुनेछु।
निरज भण्डारी

केही राम्रै कुरा सोच्नुहुनेछ भन्ने आशा छ ।
अतुलबहादुर
यसो पीआर वाला खोज्ने बेला भयो ।
चन्द्र तामाङ
रजपट अंकलले अब के भन्ने होलान् भनेर सोच्दै गर्नु ।
निरोज रोकाया
मसँग किन विवाह हुन सकेन भन्ने सोच बेबु ।
नरेन्द्र बिताडी
प्रतिक्रिया