‘धारामा लगेर गाग्री थाप मायालु’

मै छोरी सुन्दरी
कसरी भरुँ पानी ।
केकी अधिकारी
कम्मर दुख्ने बानी हो र ?
सुशील पौडेल
अनेक आउने रैछ यिनलाई पनि ।
शेखर विकल्प
पानीको मुहानमै गाग्री झोस्नु भएको रैछ भान्जी ! अबस्य भरिन्छ।
भिस्का नेपाल
गाग्री त्यता फर्काए त सुसुले भरिन्छ, धारो भए तिर फर्काऊ माया !!
चिरञ्जीवी ढकाल
हेर रानी यो पानीको कुरा गरेर जवानि खेर नफाल ।
राज पाठक
निहुरेर गाग्री हेर्नुस् त भरियो कि ।
संरक्षण रुपक
पानीमा मात्र होइन केकु,जवानी भर्ने बारे नि सोच्देउ अब !
अनमोल खनाल
थुइक्क बोकाहरु के नचाइदो कमेन्ट लेखेको ।
नगरकोटी मो निशा
पिँधमा प्वाल पारेर भर, घरसम्म लैजाँदा अलि हलुको हुँदै जान्छ, तिमीलाई किन गर्हौँ भारी बोकाउनु ।
भाजु दाइ
हरे ! तामाको गाग्री कुच्चाएर के गरेको हो!
कहाँ पल्टाईउ हय !?
अर्जुन आचार्य
बसेर भर्दा घैला भन्दा सानी छौ , गाग्रो यता लिएर आउ म भरीद्ऊला ।
रमेश भण्डारी
सुन्दरी हुनु र पानी भर्न जान्नु/नजान्नु कसरी सम्बन्धित छ ? कसैले मलाई बताईदियोस् यार! अँ दिदी पानी भर्न जग लिएर जानुपर्छ है!
रविन ढकाल
सहयोग गर्न आम,,,।
मोहनजंग पौडेल
त्यसरी भर्न हुँदैन ।
सञ्जीव पौडेल
पानी भर्नु पर्दैन कान्छी किचन मै धारा छ !! तिम्रो हर दुख सुख मा यो केटो शहारा छ !!
हरिलाल जीएम
गाग्री धारोमा थाप्ने हो कान्छि , कता थापेको ?
भुसाल भूमिराज
पानी भर्न नजाने मुकुन्दे सङ सल्लाह लेउ ।
लक्ष्मण शाही
गएर धारो खोल सररर आम्च पानी ।
खिमलाल पाण्डे
यो तरिकाले कसरी पानी भरिन्छ र दिदी ?
विराट अनुपम
बसेर भरे पनि हुन्छ उठेर भरे पनि हुन्छ तर भात पकाउने बेलामा एक गाग्रो पानी चाहियो ममिले बुहारी पानी लिन गकी अहिलेसम्म आइन भनेर बाटो हेरेर उखर्पात गरिरनु भएको छ ।
राजन कार्की
धारामा लगेर गाग्री थाप मायालु ।
तिमिलाइ बोक्न गाह्रो होला म आइपुग्छु ।
शिखर भट्ट
धाराको टुट्टी खोल्ने,पानी भर्ने अनि बन्द गर्ने है त पानीको हाहाकार छ देशमा !!!
धर्मराज शाही
हाम्रो घरमुनि कुवा छ ।।
त्यही आएर जगले भर्नु है ।
रघुनाथ थापा
गाग्री कहाँ गुल्टाएउ, कच्याक्क कुचुक पारिछौ त ?
धनु डीसी
पानी भर्ने धारामा हो नी ।
हरि के खड्का

पानी लेराउ भनेर पठाको , गाग्रो साग्रो कुच्चार के नाटक देखाइ बस्या केकु ।
अजित सुवेदी
पानी हाम्रो घर सम्मै आ’को छ, दुख गर्नु पर्दैन पार्वति ।
खवाट सुब्बा
बाथरुमको धारामा लगेर थाप्ने ।
प्रकाश घिमिरे
सुन्दरी भएर के गर्नु, गाग्री बोक्ने ढंगै रैन छ। हेर त, कसरी कुच्याएकी गाग्री!!
राजेन्द्रराज श्रेष्ठ
तिमी दु:ख नगर केकु, पानी म बोकुँला तिमी खाना बनाउ ।
नरेन्द्र ढुंगाना
पहिला धारामा जाम अनि
धाराको टुटी खोलम अनि
त्यो धाराको टुटीबाट खसेको
पानी हो भरम ।
खनाल सागर
यो फोटो नहाल भनेको हैन मैले?
गिद्देहरुले आँखा लाए
नानाथरि कमेन्ट गरे
हटाऊ त बेप्पी ।
राज लामा
हरे राम राम राम ।
दोपट्टा का फालिछ्यौ र, हेर लाज हराकि ।
कमल शाही
यसो गर, पहिले धारा खोल अनि गाग्री थाप। कति बोकाहरुले म थाप्दिम्ला, बोक्दिम्ला भन्लान, बिश्वास नगर। पानी भरिए पछि खुरुक्क घर जाउ ल। सामाजिक संजाल धेरै सुरक्षित छैन केकु ।
खनाल दीपक
फोटो खिच्न पनि कुच्चिएको गाग्री दिएछन् त यती राम्री मान्छेलाई ।
देवेन्द्र कँडेल
तिम्रो सिउँदो खाली देख्दा मेरो सहने शक्ति अलि कम भयो प्यारी ।
मिलन गिरी
जसरी भरे नि हाम्लाइ पानी खान दिन्नौं होला ।
गोविन्द आचार्य
तिमीले भर्न पर्दैन म भरेर ल्याउला न , हुन्छ मात्र भन न ।
श्री युवराज ढुंगेल
सबै काम माइत मै सिक है डियर , पराईको घरमा सिक्न गार्हो हुन्छ नि फेरि ।
बुढाथोकी टेकराज
धारो खोलेर, नदीमा गएर , इनार बाट झिकेर , आकाश बाट परेको पानी थापेर सिम्पल छ त
पानी भर्न के सोधिराको ?
कृष्ण काले
एउटा फोटोलाई लिएर नकरात्मक कमेन्ट् गर्नेको कमि देखिएन यहाँ ।यहाँ तेस्तो उताउलो पन के छ र ? हद हुन्छ नि कुरा काटने को पनि । सम्मान देउ , सम्मान लेउ ।
श्यामकृष्ण तिमिल्सिना
एमबीए पढेर मात्रै के गर्नु,, गाग्रीमा पानी भर्न पनि नजानेपछि ।
विवेक रेग्मी
पानी थाप्न नजाने कै रैछ ! गाग्री लडाएर १७ ठाउँ कुच्चिएको बाटै थाहा भो ।
ठाकुर श्रेष्ठ
प्रतिक्रिया