जनता जान्न चाहन्छन् तपाईं हमलाको श्रीमती नै हो त म्याडम ?

‘दुनियाँमा एउटै चिज छ
जो कहिल्यै थकित हुँदैन
त्यो हो प्रेम ❤️’ लेखेर नायिका एलिजा गौतमले फेसबुकमा फोटो राखेपछि आएका रमाइला केमेन्टहरू :
दिदी जाडो छैन र काठमाडौंमा ?
अनुकूल प्रकाश
सहि कुरा ।
दुव पैडेल
रातो रंग शक्तिको प्रतिक हो ? गुलाब, ब्लड, सिन्दुर ।
मिना चाम्लिङ
राम्री एलिजा !
सुधा राउत क्षेत्री
आफू यहाँ थाकेर मर्न लागि सकें
प्रेम घिमिरे

थकित नहुने ऋषि धमला हुन ।
अमित भण्डारी
धमला ज्यूले आजकाल अन्तरवार्तामा कपडाको विषय खासै ल्याउनु हुँदैन । धन्यवाद एलिजा जी धमला जीलाई सुधार्न सफल भएकोमा । म चाहन्छु कसैले पनि मान्छेको पहिरनको कुरो नगरोस् व्यवहारको कुरो गरोस् ।
देवदीप पुरुश
होनी नानी
कमला सिटौला
त्यही भएर ऋषि बालाई धन्यवाद दिन्छु
प्रशान्त खतिवडा
पाँच ओटा आँखा
स्याङबो तामाङ
जनता जान्न चाहान्छन् तपाईं हमलाको श्रीमती नै हो त म्याडम ?
सत्यवादी हरिशचन्द्र अधिकारी
शरीरमा लुगा न सुहायको हो कि ? लुगामा शरीर न सुहायको हो बुझ्नै गाह्रो ?
कमल साउँद

जनता जान्न चाहानछन् एलिजा जि तपाईं कसरी यती राम्रो हुनुभयो ?
सबिन पाठक
यस्तो कपडा लगाएर पल शाहको छेउछाउ नपर्नु होला कृपया
सुगम दाहाल
धमला काका नी जति कराए नि थाक्नु भा देख्या छैन
नबिन पौडेल
तिग्रा देखाउदैमा राम्रो कसैले भनदैन हो रूप पहिरहन हुनु प¥यो छि !
नारायण सुबेदी
तिम्रो पनि कान्डा आउलान मुइया नानी आमा भएर फुरफुर नगर ल् ।
एलबी गुरुङ
विचरा जन्ता जान्न चाहन्छन् भन्दा भन्दै रहर पूरा गर्दै माया गर्नै बिर्सनछन् जस्तो छ बुढाले कठै ।
यात्री एउटा रुपेश
यस्तो जाडो छ काठमाडौं कसैलाइ चाहिँ गर्मी नै भएर उत्पात
लक्ष्मण कार्की
धमला जी कता हराउनु भएछ जनता जान्न चाहन्छन्
हरि श्रेष्ठ
माया त हो तर प्वाल शाहकै मायामा परियो भने चै कतातिर पुगिन्छ त्यो पनि ख्याल गरौ है एलिजा जी
छिरिङ शेर्पा
प्रतिक्रिया