बदलिंदै काठमाडौं अग्लिदै उपत्यका (फोटो फिचर)
नेपालखोज
२०७८ चैत १२ गते ११:३९

काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बने सँगै उपत्यकाको चित्र पनि फेरिएको छ ।
उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् ।















सम्बन्धित
प्रतिक्रिया