शपथ ग्रहण गर्दै काठमाडौंका जनप्रतिनिधि
नेपालखोज
२०७९ जेठ १६ गते ९:४०

काठमाडौं । महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले आज (सोमबार) सपथ लिँदैछन् । जनप्रतिनिधिले बिहान ११ बजे राष्ट्रिय सभागृहमा सपथ लिने कार्यक्रम छ ।
शपथ ग्रहण गरेपछि जनप्रतिनिधिले आजै पदभार सम्हाल्ने भएका छन् । काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले नयाँ कार्यभार सम्हाल्दै छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले कार्यभार सम्हाल्दै छिन् ।
सम्बन्धित
प्रतिक्रिया