त्यो नाम तेरो होइन भाइको हो
नेपालखोज
२०७९ असार ३२ गते १०:०३

उतिबेलाका बाले
पहिले छाेरालाई सिङ हालिदिएर पठाउँथे, र
सिङले हानेर मान्छे मरेपछि भन्थे-
मान्छे मार्ने सिङ तेरो होइन, गाईको हो !
यतिबेलाका बाले
छोरालाई नाम राखिदिएर पठाउँछन्, र
दिएको नाम चलेपछि भन्छन्-
त्यो नाम तेरो होइन भाइको हो !!

सम्बन्धित
प्रतिक्रिया