‘बिहे गरेर पनि एक्लै देख्छु त भाउजू ?’

‘कुनै दिन आउँला र बाचौला भनी पर्खिने खेल होइन जिन्दगी । हरपल भरिपूर्ण छ आज पनि ।’ क्याप्सन लेखेर नायिका रेखा थापाले फेसबुकमा फोटो सार्वजनिक गरेपछि आएका केही कमेन्टहरू:
अब कुनै खेल मैदान तिर दौडी रहनु पर्दैन मिस चुप्पलागेर घरै बस्नु ल मान्छेलाई जति भए पनि पुग्दैन भन्रे उखानै छ त ।
बलबहादुर गुरूङ
वा. वा. दामी छ हजुरको भावना
ओम प्रकाश बस्नेत
जल्ले जेभनोस माया गर्ने नै चाहिन्छ जीवनमा ।
रूद्रमणि
होनी भाउजू दाईलाई हिजो कल गर्या थिए मैले खै के भाका थिए बोल्दै बोल्नु हुन्न खै के भा हो ।
महेन्द्र सिंह
जे छ आज नै छ भोलि कसैले देखेको हुन्न त्यसैले स्वस्थमस्त अनि व्यस्त रहनुपर्छ ।
सलिन कोइराला
उम ।
क्षेत्री मानव
राम्री मान्छे राम्रो कुरा धन्यवाद ।
अनिश खड्का
जोडीको तस्बिर हेर्ने रहर छ ।
धनमती विष्ट
नयाँ भिनाजु पनि देखाउन त !!
अनिश थापा
तपाईंको मार्मिक कुराले थप उर्जा आउछ आनन्द आउछ ।
दिनेश रेग्मी
होइन आज भोलि रेखा दिदीको मुभि किन आउँदैन ?
सुभाव नेपाल
आजपनि उत्तिकै जवानी देखिन्छ ।
मुस्कान दीप
हजुरलाई त मस्ती हम्लाई हो गाह्रो ।
नवराज पौडेल
हलोको खबर आउनै छोड्यो आन्टी आजभोली
मदन जोशी
सहि कुरा उच्चविचार हजुर जय होस् ।
राजु खड्का
तथास्तु !
बन्जारा रोहित कुमार
हो है हजुर ।
गोपाल निरौला
कपाल त जंगल जस्तो देख्छु त ।
एलिना
के छ रेखा थापा को हालखबर बिहे त भएछ नि हामिलाई खोईत भोज ।
प्रेम आले मगर
रेखा दिदी जस्तो नायिका अहिलेसम्म कोही नि छैन । समाजसेवी हुनुहुन्छ उहाँ हरेकको मन मुटुमा बस्न सफल । रेखा थापा को फिल्म भनेपछि घरबाट भागेर भएनी हेर्न जान्थे आज समय र उमेर परिवर्तन भयपनी रेखा थापा उस्तै हुनुपर्छ ।
श्रृजना शाही ठकुरी
आजभोली यसो पार्टीका कार्यक्रमहरूमा पनि देखिनुहुन्न त के माओवादी, स्वतन्त्रमा गएको हो ?
करन बम ठकुरी
म त्यो दिन आउला भन्ने पर्खाइमा छु जुन दिन रेखा थापासँग एउटा भिडियो खेलौंला ।
राजेन्द्र सिर्पाली संगीत
ब्रेक अप भएपछि तेहि status लेख्ने बस्ने त हो नि।
कलम तामाङ
बिहे गरेर पनि एक्लै देख्छु त भाउजू कहिले काँही दाइसँग अंगालोमा बाधिएर खिच्नु न कति रमाइलो हुन्छ।
बिनोद रावल
प्रतिक्रिया