आइतबार, वैशाख ७, २०८२

ढुंगाबाट समान ओसारपसोर र माछा मार्दै स्थानीय बासिन्दा (तस्बिरसहित)

नेपालखोज २०७९ साउन १३ गते १२:३९
तस्बिर: प्रदीपराज वन्त

बंगलादेशको ढाकामा रहेको वुडीगंगा सागर समान ओसारपसार गर्दै कामदार । उक्त क्षेत्रका बासिन्दा डुंगाको सहायताले समान एक ठाउँबाट अर्को ठाउँमा लाने गरिन्छ ।

बंगलादेशका नारायणगञ्जस्थित शितलक्षय नदीमा माछा मार्दै स्थानीय बासिन्दा । यो नदी बंगलादेशको ठूलो व्यापारिक बन्दरगाह हो ।

प्रतिक्रिया