आइतबार, वैशाख ७, २०८२

अकबरे खुर्सानी !

नेपालखोज २०७९ साउन १९ गते १७:२३

बुटवलको उपमहानगरपालिका ४ स्थित थोक बिक्रेता पसलमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानी । यहाँ अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा बिक्री गरिन्छ । तस्बिर : सुमित्रा अधिकारी

प्रतिक्रिया