गुप्तेश्वर गुफामा दर्शनार्थीको भीड !
नेपालखोज
२०७९ साउन २४ गते १७:३१

गलकोट पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफाभित्र देखिएको रोचक आकृति । विसं १९९० मा पत्तालागेको गुप्तेश्वर गुफामा शिवरात्रि तथा साउन महिनामा दर्शनार्थीको भीड लाग्ने गर्छ । तस्बिर : खेमराज गौतम

सम्बन्धित
प्रतिक्रिया