प्लास्टिकले पक्षीको ज्यानै जोखिम !
नेपालखोज
२०७९ साउन २७ गते १४:०७

के तपाईलाई थाहा छ, हामीले यता उता जानीजानी वा नजानी फालेको फोहोरले चराचुरुङ्गीको ज्यानमा खतरा हुन्छ । यो समस्या कोरोना महामारीको बेला झनै बढेको थियो, जहाँ अझै पनि फेस मास्कहरू यता-उता देखिन्छ। हेरौं प्लास्टिकले प्रभावित बनेका पक्षीका थप तस्बिर ।


सम्बन्धित
प्रतिक्रिया