आइतबार, वैशाख ७, २०८२

धातुका सामग्री बनाउँदै !

नेपालखोज २०७९ साउन ३१ गते १०:३०

भोजपुरको ऐतिहासिक टक्सार बजारमा काँसका करुवा, लोटा, बटुका, थाल लगायतका सामग्री बनाउँदै स्थानीय । राणकालदेखीनै सञ्चालनमा आएका यहाँका घरेलु उद्योगहरु पछिल्लो समय पुस्तान्तरण नहुँदा तथा दक्ष जनशक्तिको अभावले संकटमा पर्दै गएका छन् । तस्बिर : युवराज विष्ट

प्रतिक्रिया