आइतबार, वैशाख ७, २०८२

अन्नपूर्ण हिमाल !

नेपालखोज २०७९ भदौ ८ गते १६:१६

म्याग्दीको अन्नपूर्ण गाउँपालिक ५ मा अवस्थित पर्यटकीयस्थल खोप्रालेकबाट गत साउन २८ गते शनिबार बिहान देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृश्य । खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफल दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री

प्रतिक्रिया