आइतबार, वैशाख ७, २०८२

पर्यटनको पर्खाइमा धिप्लुङ झरना !

नेपालखोज २०७९ भदौ १२ गते १०:४०

खोटाङको पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित धिप्लुङ झरना । बाह्रै महिना एकनासले स्वच्छ र सफा पानी झर्ने धिप्लुङ झरना जिल्लाकै अग्लो (१७६ मिटर) अग्लो झरना हो । तस्बिर : केदार मगर

प्रतिक्रिया