सामान खरिद गरी साइकलमा लैजाँदै !
नेपालखोज
२०७९ भदौ १७ गते ११:४२

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवका बासिन्दा भारतीय निकटबर्ती बजार टनकपुरबाट सामान खरीद गरेर साइकलमा गन्तव्यतर्फ जाँदै । सिमा क्षेत्रका बासिन्दा अत्यावश्यक सामानका लागि भारतीय बजारमा निर्भर रहेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया