आइतबार, वैशाख ७, २०८२

भोजपुरको प्रसिद्ध टेम्केसिद्ध मन्दिर !

नेपालखोज २०७९ भदौ १७ गते १५:४८

संरक्षणको अभावमा जीर्ण बनेको तीन हजार १०० मिटर उचाइमा रहेको प्रसिद्ध टेम्कसिद्ध मन्दिर । धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको यो मन्दिरमा वर्षमा दुईपटक मेलासमेत लाग्ने गरेको छ । यहाँ गएर दर्शन गरेर दुःख कष्ट हट्ने तथा मनोकाङ्छा पूरा हुने धार्मिक विस्वास छ । तस्बिर : युवराज विष्ट

प्रतिक्रिया