आइतबार, वैशाख ७, २०८२

विश्वकर्मा पूजाका लागि मूर्ति !

नेपालखोज २०७९ भदौ ३१ गते १०:३९

विराटनगर महानगरपालिका २ मा बिक्रीका लागि राखिएका भगवान् विश्वकर्माको मूर्ति । यहाँ प्रति मूर्ति एक हजार ५ सय रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । विश्वकर्मा पूजा यस वर्ष असोज १ गते परेको छ । तराई क्षेत्रमा उक्त दिन उद्योग, विभिन्न वर्क शपमा भव्य रुपमा पूजा गरिन्छ । तस्बिर : मनोज दाहाल

प्रतिक्रिया