छाडा चौपाया !
नेपालखोज
२०७९ असोज ५ गते १७:३०

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा रहेका छाडाचौपाया । यहाँका स्थानीय तहहरुले छाडाचौपायाको व्यवस्थापन गर्न नसक्दा राजमार्गमा रहेका छाडाचौपायाले दुर्घटनाको जोखिम बढेको छ । तस्बिर : महादेव अवस्थी
सम्बन्धित
प्रतिक्रिया