आइतबार, वैशाख ७, २०८२

मकैको झोतला बनाउँदै !

नेपालखोज २०७९ असोज ६ गते ११:३६
घोराहीका किसान पाकेको मकै थन्क्याउन झोतला बनाउँदै । झोतला बनाएको मकै लामो समयसम्म भण्डारण गर्न सकिन्छ । तस्बिर : रञ्जिता अधिकारी

प्रतिक्रिया