राडीपाखी बुन्दै वृद्धा !
नेपालखोज
२०७९ असोज १४ गते १०:१४

भेंडाको ऊनबाट राडीपाखी बुन्दै खोटाङको केपिलासगढी गाउँपालिका १, फेदीका वृद्धा । जिल्लामा उत्पादित राडीपाखी काठमाडौंलगायत विभिन्न बाहिरी जिल्लामा निर्यात हुने गर्छ । तस्बिर : केदार मगर
सम्बन्धित
प्रतिक्रिया