भाइरल रोड बीचैमै विद्युतको पोल !
नेपालखोज
२०७९ असोज २१ गते १२:३१

सुर्खेतको वीरेन्द्रगनर १०, कुन्तीस्थित भाइरल रोड जाने बोटोको बीचमा रहेको विद्युतको पोल । बाटो निर्माण गर्दै विद्युतको पोल नहटाउँदा ठूला गाडीहरु आवतजावत समस्या परेको छ । तस्बिर : सुरेश आचार्य
सम्बन्धित
प्रतिक्रिया